Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

धादिङमा हत्याको घटना दिनानुदिन बढ्दो, धुनिबेशीमा श्रीमती र त्रिपुरासुन्दरी गोलाङमा बृद्धा हत्या गर्ने पक्राउ

३१३५ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर १९, मंगलबार (२ साल अघि)
धादिङमा हत्याको घटना दिनानुदिन बढ्दो, धुनिबेशीमा श्रीमती र त्रिपुरासुन्दरी गोलाङमा बृद्धा हत्या गर्ने पक्राउ

धादिङबेशी । धादिङमा पछिल्लो समय हत्या भएको घटनाहरु दिनानुदिन बढ्दो रुपमा सार्वजनिक भैरहेका छन् । पछिल्लो समय धादिङको धुनीबेशी नगरपालिका–२ का २७ बर्षीया रामचन्द्र बयलकोटीले आफनै श्रीमतीको हत्या गरेका घटना सार्वजनिक भएको हो ।

२० वर्षीया श्रीमती पवित्रा बयलकोटीको हत्या गरी भागेका आरोपमा रामचन्द्र बयलकोटीलाई इलाका प्रहरी कार्यालय खानीखोलाले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङमा सोमबार पत्रकार सम्मेलन गरेर रामचन्द्र बयलकोटी लगाएतका अभीयुक्तहरुलाई सार्वजनिक गरीएको थियो । रामचन्द्रले श्रीमतीको अनुहार, घाँटी र पाखुरासहित ८ ठाउँमा धारिलो हतियार प्रहार गरी हत्या गरेका र श्रीमतीको हत्या गरी शव धैरेनी सामुदायिक वनको बाटोमा फालेर बयकोटी फरार भएका प्रहरी अनुसन्धान बाट खुलेको छ । लुकिरहेको अवस्थामा बयलकोटीलाई खानिखोलाबाट प्रहरीले प्रक्राउ गरेको थियो ।

यसैबीच त्रिपुरासुन्दरी गाउँपालिका वडा नमम्बर ६ गोलाङकी ६२ बर्षिय मन कुमारी सर्किनीको हत्यामा संलग्न रहेका तीन जना प्रतिवादीहरुलाई पनि सोमबार नै पत्रकार सम्मेलन माफर्त सार्वजनिक गरीएको छ । यहि मंसिर १५ गते रातीको समयमा कुमारी सर्किनीको हत्या अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ गोलाङ बस्ने शिव बहादुर बस्याल,सोहि स्थान बस्ने टोप बहादुर सार्की र सुनिल नेपालीलाई पक्राउ गरि सार्वजनिक गरीएको हो ।

पटक–पटक विभिन्न अपराधमा संलग्न भई जेल परेका शिव बहादुर बस्यालले घाटी थिचेर हत्या गरेको प्रहरी सामु स्विकार गरेको धादिङका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो । प्रतिवादी शिब बहादुर बस्यालले अन्य दुई जनाको पनि सहभागिता रहेको भनेर दुई जनाको नाम पनि दिएपछि प्रहरीले सुनिल नेपाली र टोप बहादुर सार्कीलाई पनि प्रक्राउ गरेको हो । प्रतिवादी शिव बहादुर बस्याल चोरी मुद्दामा २० महिना कैद भुक्तानी गरी मंसिर १४ गते कारगागरबाट छुटेका थिए ।कारागारबाट छुटेकै भोली पल्ट मन कुमारी सार्कीको घरमै गएर हत्या गरेका थिए ।

घट्नाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0