प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
धादिङबेशी । कर्मचारी कल्याण बहुउदेश्यीय सहकारी संस्था लि. धादिङको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष परशुराम सुवेदीको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्यको प्रमुख आतिथ्यता तथा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण बहादुर पौडेल , पशुपति दुग्ध सहकारी को ब्यबस्थापक तथा जिल्ला समन्वय समितिका सदस्य राम प्रसाद रिजालको बिशेष आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा संस्था सचिव पदमराज अधिकारीले साङ्ठनिक प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष मित्रप्रसाद रिजालले पेश गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसहमत पारित गरिएको छ । कुल कारोबार १ करोड २६ लाख ९ हजार रहेको उक्त सहकारीमा ३५ जना महिला ,११९ पुरुष र ४८ निवृत कर्मचारीहरु गरि जम्मा १५४ जना शेयर सदस्य रहेका छन् । शेयर पुजी ११ लाख ८१ हजार ५ सय रहेको सहकारीले १ लाख २६ हजार नाफा गर्न सफल भएको छ ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन धादिङका अध्यक्ष प्रकाश सापकोटा,भुपु अध्यक्ष द्धय राममणी मिश्र र बालकृष्ण नेपाली लगाएतको आतिथ्यता रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |