Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

समयमै कार्य सम्पन्न गर्ने वडालाई थप ५ लाख दिईनेः अध्यक्ष भक्त बहादुर लामा

२८३० पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर ११, सोमबार (२ साल अघि)
समयमै कार्य सम्पन्न गर्ने वडालाई थप ५ लाख दिईनेः अध्यक्ष भक्त बहादुर लामा

धादिङ,११ मंसिर
भौतिक पुर्वाधार तर्फका योजनाहरु सबैभन्दा पहिला सम्पन्न गर्ने वडालाई गाउँपालिकाले थप ५ लाखको बजेट बिनियोजित गर्ने गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले बताउनु भएको छ ।गाउँपालिकाबाट बिनियोजित बजेटहरुको काम समयमै सम्पन्न गर्ने उदेश्य सहित यस्तो कार्यक्रमको घोषणा गरीएको अध्यक्ष लामाले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०८०/०८१ मा भौतिक पूर्वाधार तर्फका योजनाहरुको काम समयमै सक्नुपर्ने छ । यसैगरी वैशाख मसान्त सम्म पनि योजना तथा कार्यक्रम सम्पन्न नगर्ने वडालाई आगामी वर्षमा वडाले पाउने सिलिङ्गबाट ५ लाख बजेट कटौती गर्ने निर्णय पनि गरीएको अध्यक्ष लामाले बताउनुभयो । कार्यसम्पन्नको निश्चितताको लागि प्राविधिक कर्मचारी सहितको अनुगमन टोलीले ईस्टमेट बमोजिमको गुणस्तरीय कार्य सम्पन्न भए नभएको हेरेपछि मात्र उक्त रकम दिईनेछ ।

योजना तथा कार्यक्रमको गुणस्तरीयता सहित बजेटको सदुपयोग गरी समयमै कार्यसम्पन्न हुने र असारे बजेटको अन्त्य गर्ने गाउँपालिकाले लक्ष्य राखेको लामाले बताउनुभयो ।यसैबीच गाउँपालिकाले गत बर्षदेखीनै उपभोक्ता समितिलाई विकास निर्माण सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । गाउँपालिकाले उत्कृष्ट उपभोक्ता समितिलाई सम्मान गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%५%२%१%१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

  • निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

    निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

  • मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

    मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

  • काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

    काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

  • समाचार
    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

    निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

    मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

    मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

    काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

    काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0