धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,११ मंसिर
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मंसिर १६ गते रक्तदान कार्यक्रम हुने भएको छ । शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा धादिङ अस्पताल परिसरमा रक्तदान कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ ब्लड सर्कलको सहकार्य तथा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङ प्राविधिक सहयोग रहेको छ । रक्तदान कार्यक्रम मंसिर १६ गते शनिबार बिहान १० बजेदेखि ४ बजेसम्म हुने आयोजकले जनाएको छ ।
साथै कार्यक्रममा सक्रिय सहभागिताका जनाइ रक्तदान गरी सहयोग गरिदिनहुन आयोजकले अपील समेत गरेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |