धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,११ मंसिर
मोटरसाईकल चोरी गर्ने धादिङको गंगाजमुना गाउँपालिका वडा नं–६ को अमृत वहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । बा.प्र.०२–०३८प ७८३३ नम्वरको स्कुटर तथा चाँदीको जस्तो देखिने धातुको सिक्री सहित कार्कीलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
उक्त स्कुटर गंगाजमुना गाउँपालिका वडा नं–६ वस्ने रोशन के.सी.ले वडा नं–५ स्थित मझुवाटोलमा पार्किङ गरी राखेको र स्कुटरको डिक्कीमा राखेको चाँदीको सिक्री समेत चोरी गरी फरार रहेको भन्ने सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कार्कीलाई धादिङ जिल्ला अदालतबाट ५ दिनकोे म्यादथप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |