प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,९ मंसिर
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ खहरेमा ६२ जनाले रक्तदान गरेका छन्। नेत्रावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभाको अवसरमा भएको कार्यक्रममा २९ जना महिला र ३३ जना पुरुष गरि जम्मा ६२ जनाले रक्तदान गरेका हुन् ।
नेत्रावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा खहरे स्थित अचने माध्यमिक विद्यालयको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका वडा नंम्बर ५, र ७ को मुख्य सहयोगमा तथा अचने माध्यमिक विद्यालय, नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस र लायन्स क्लब अफ काठमाण्डौ ब्लड सर्कलको सहयोग रहेको थियो ।
बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधि सहयोग रहेको रेडक्रस धादिङका कोषाध्यक्ष ननारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी मेला, पर्व, उत्सव, बार्षिक साधारण सभा लगायतका कार्यक्रमहरुमा रक्तदान कार्यक्रम राखि रगत संकलन गरीदैँ आएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |