Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २१, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा कर्फ्यु आदेश जारीधादिङमा कर्फ्यु आदेश जारी

धार्मिक क्षेत्रमा लाखौँ सहयोग गर्दै समाजसेवी सीता दाहाल

१३८० पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर ९, शनिबार (१ साल अघि)
धार्मिक क्षेत्रमा लाखौँ सहयोग गर्दै समाजसेवी सीता  दाहाल

धादिङ,८ मंसिर ।
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ घर भई हाल बेल्जियममा बस्दै आउनु भएका सीता दाहालले धार्मिक स्थल निर्माणमा सहयोग गर्दै आउनु भएको छ । धादिङ जिल्ला सहित देशका विभिन्न स्थानमा रहेको मठ मन्दिर निर्माणमा सिता दाहालले आर्थिक सहयोग गर्दै आउनु भएको छ ।आफ्नो देशको लागि केहि गरौँ भन्ने उदेश्यले धार्मिक क्षेत्रमा सहयोग गरेको सीता दाहालले बताउनु भएको छ ।

नेपाल धार्मिक भुमि भएको भन्दै परिवारको सुख,सम्मृद्धी र देशमा धार्मिक पर्यटकीय क्षेत्र होस भन्ने उदेश्यले धादिङ सहित देशका विभिन्न स्थानमा सहयोग गरीएको दाहालको भनाई छ । विगत ७ बर्षदेखी सीता दाहालले आफ्नो कमाईको आधा रकम धार्मिक स्थल निर्माणमा सहयोग गर्नुभएको हो ।७ बर्षको अबधिमा ३० लाख भन्दा बढी रकम धार्मिक स्थल निर्माणमा गरीसक्नु भएको छ ।


धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ स्थित गलनेमा जग्गा किनेर ईच्छेश्वर महादेवको मन्दिर निर्माण गर्नुभएको छ।शिव मन्दिर,१०८ शिव लिंग निर्माण,शौचालय,गेट गरी धार्मिक स्थल निर्माण गर्नुभएको छ ।साथै उहाँले ईच्छेश्वर महादेवको मन्दिरमा वर पिपलको चौतारा बनाई धार्मिक रुपमा बर पिपलको बिवाह गराउनु भएको छ । बर पिपल रोपेर धार्मिक रुपमा विवाह गराउदा धार्मिक फल प्राप्त हुने धार्मिक ग्रन्थहरुमा उल्लेख गरीएको छ ।


दाहालले बसेरीको महालक्ष्मी मन्दिर निर्माणमा १ लाख सहयोग गर्नुभएको छ ।दाहालले बसेरीमा मरणघाट निर्माणामा २ लाख,बसेरीकै भगवती मन्दिर निर्माणमामा १ लाख,गोरखाको आर्खेतमा राधाकृष्ण मन्दिर निर्माणमा ४ लाख,काठमाण्डौँको राधा कृष्ण मन्दिर निर्माणमा ५ लाख, सिमराको शिवको मन्दिरको गजुर खरिद गर्न १ लाख र भिमोदय माध्यमिक विद्यालय गोरखालाई नगद ३ लाख सहयोग गर्नुभएको छ । मरेर जाँदा केहि पनि लाने होईन भन्दै दाहालले बाचुञ्जेल आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।कमाएको केहि रकम सामाजिक कार्यमा खर्च गर्नेगरी छुट्टाएर राख्ने गरेको दाहालले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%६%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

  • मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

  • समाचार
    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0