Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

स्थानिय सरकारका जनप्रतिनिधिको आवाजलाई समेटेर विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति बनाउन मेयर ढुंगानाको माग

१४०१ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर ८, शुक्रबार (२ साल अघि)
स्थानिय सरकारका जनप्रतिनिधिको आवाजलाई समेटेर विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति बनाउन मेयर ढुंगानाको माग

धादिङ,८ मंसिर

स्थानिय सरकारका जनप्रतिनिधिले उठाएको आवाजलाई समेटेर राष्ट्रिय नीति बनाउन नीलकण्ठ नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघको अध्यक्ष भीम प्रसाद ढुंगानाले माग गर्नुभएको छ ।अहिलेको विपद् कोषको सही ढंगबाट प्रयोग हुन नसकेको भन्दै ढुंगानाले जनप्रतिनिधिकै नेतृत्वमा विपद् कोष रहनुपर्नेमा ध्यानाकर्षण पनि गराउनुभयो । नेपाल नगरपालिका संघले विपद् जोखिम न्यूनिकरणका विषयमा सरोकार वाला पक्षहरूसँग छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर ढुंगानाले सो कुरा बताउनु भएको हो।

शुक्रबार काठमाडौंमा युएसआइडीको सहयोगमा भएको विपद् जोखिम न्यूनीकरणमा राष्ट्रिय नीति र अभ्यास विषयक संवाद कार्यक्रमका वक्ताहरूले विपद् जोखिम कम हुने संरचना बनाएर मात्र विपद्को जोखिमबाट बच्न सकिने बताएका छन् । कार्यक्रममा बोल्दै नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले विपद् जोखिम न्यूनिकरणको सार्थक प्रयास गर्न स्थानिय सरकारले मात्र गर्न सक्ने भन्दै केन्द्र र प्रदेशलाई नीति बनाउन आग्रह गर्दै स्थानिय सरकारलाई स्रोत उपलब्ध गराउन आग्रह गर्नुभयो ।

उहँले सोही कार्यक्रममा बोल्दै नगरपालिका संघका कार्यकारी निर्देशक कलानीधि देवकोटाले विपद् जोखिम न्यूनिकरणमा स्थानिय सरकारकै भुमिका हुने भए पनि त्यसको स्वतन्त्र रूपमा कार्यन्वयन हुन नसक्दा पनि कतिपय समस्या आएको बताउनुभयो ।कार्यक्रममा संघिय मामिला तथा स्थानिय विकासमन्त्री अनिता देवी, राष्ट्रिय योजना आयोगका सदस्य अनिता देवकोटा ढुंगाना लगायतले स्थानिय सरकारलाई थप साधन स्रोत सम्पन्न बनाएर जोखिमको न्यूनिकरण तथा उद्वारको तयारी गर्नुपर्ने बताउनुभयो ।उहाँहरूले नीति बनाउँदा नै प्रदेश र संघले स्थानिय सरकारलाई यस मामिलामा थप बलियो बनाउन आफुहरू लागि पर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न नगर पालिकाका प्रमुख तथा प्रतिनिधि, दातृ निकायका प्रतिनिधिहरू, विपद् सँग सरोकार रहने सरकारी निकायका प्रतिनिधहरू र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0