Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

सहकारीसंग सहकार्य गरेर काम गर्न नीलकण्ठ नगरपालिका तयार छः मेयर ढुंगाना

९५० पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर ४, सोमबार (२ साल अघि)
सहकारीसंग सहकार्य गरेर काम गर्न  नीलकण्ठ नगरपालिका तयार छः  मेयर ढुंगाना

धादिङ,४ मंसिर
सहकारीसंग सहकार्य गरेर काम गर्न नीलकण्ठ नगरपालिका तयार रहेको मेयर भीम प्रसाद ढुंगानाले बताउनु भएकोछ । नीलकण्ठ नगरपालिकाको विकासमा सहकार्य गरेर अघि बढ्नको लागि आफु तयार रहेको भन्दै उहाँले सहकारीलाई नाफा मुलक सँगसँगै सेवामुखी भएर काम गर्नको लागि आग्रह गर्नुभएको छ । सहकारीलाई सामाजिक काममा गर्नको लागि जोड दिनुभयो ।सहकारी शिक्षा र कृषि क्षेत्रको विकासको लागि सहकारी मार्फत आफु काम गर्न तयार रहेको भन्दै सहकारीहरुलाई सहकार्य गर्नको लागि आग्रह गर्नुभयभो । नीलकण्ठ नगरपालिकाले सहकारीलाई आर्थिक सहयोग गर्न तयार रहेको भन्दै उहाँले प्रस्तावना लिएर नगरपालिकामा आउनको लागि सहकारीहरुलाई आग्रह गर्नुभएको छ ।


श्रोत परिचालन बचत तथा ऋण सहकारी सस्था लिमिटेड र हिमाल बचत तथा ऋण सहकारीको संयुक्त साधारण सभालाई सम्बोधन गर्नुहुदै मेयर ढुंगानाले सहकारीमा के के गर्न सकिन्छ सुझाव दिनको लागि सहकारी अयिभन्ताहरुलाई अनुरोध गर्नुभएको छ ।
हिमाल साकोसका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको संयुक्त साधारण सभामा नीलकण्ठ नगरपालिकाका मेयर तथा नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो ।नेफ्स्कुनका बरिस्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको विशेष आतिथ्यता रहेको कार्यक्रममा सहकारी अभियन्ता, दुवै सहकारीका सन्चालक समितिका पदाधिकारी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । दुई वटै सहकारी आईतबारबाट एकिकरण गरीएको छ ।


सहकारी ऐन २०७४ तथा बागमती प्रदेश सहकारी ऐन २०७६ बमोजिम श्रोत परिचालन बचत तथा ऋण सहकारी सस्था लिमिटेड र हिमाल बचत तथा ऋण सहकारी सस्था लिमिटेड बीच एकिकरण गरीएको हो ।आईतबार विधिवत रुपमा एकिकरण भएको सहकारीले सोमबार(आजबाट) एकिकृत कारोबार शुभारम्भ गरिने कार्यक्रममा जानकारी दिईएको थियो । दुवै सहकारीमा गरी कुल ८ हजार ८ सय ९७ जना शेयर सदस्य रहेका छन् । यसैगरी संस्थाका कुल वासलात ६१ करोड ३४ लाख ३६ हजार ४ सय ५० रहेको छ भने शेयर पुँजी ७ करोड १० लाख १ हजार ३ सय रहेको छ । एकिकरण पश्चात श्रोत परिचालन साकोसको विद्यमान विनियम, कार्यक्षेत्र र दर्ता नम्वर लाई कायम गरी श्रोत परिचालन साकोसको १३ सदस्यीय मौजुदासंचालक समितिमा १ जना सचिव र २ जना संचालक समिति सदस्य हिमाल साकोषको तर्फबाट मिलान गरीएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

  • परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

  • समाचार
    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0