प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२४ कार्तिक
काठमाडौंको स्वयम्भुमा मोटरसाइकल दुर्घटना हुँदा ज्वालामुखी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू चमतीस्थित सडकमा प्रदेश ३ –०१–२३ च ०४७० नम्बरको गाडीले बागमती प्रदेश ०२–०४४ प १७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा ज्वालामुखी गाउँपालिकाका सुजन तामाङको मृत्यु भएको हो ।
ठक्करबाट मोटरसाइकलमा सवार धादिङ ज्वालामुखी गाउँपालिका–२ घर भई हाल काठमाडौं बानियाँटार बस्ने २५ वर्षीय सुजन तामाङको मृत्यु भएको हो । दुर्घटनमा परी घाईते भएका चालक विक्रम तामाङको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |