नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ, फागुन १३ गते ।
निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेटघाट र घरदैलो अभियानमा सक्रिय छन् । धादिङ क्षेत्र नम्बर २ का नेकपा एमाले उम्मेदवार धनबहादुर घलेलाई मतदाताहरुले स्वागत गर्दै नागरिकका समस्यामा अडिक रहन आग्रह गरेका छन् ।
साविक खाल्टे गाविस पुग्नुभएका घलेले पूर्व गाविस उपाध्यक्ष रामबहादुर गुरुङको शालिकमा माल्याणपण गर्दै घलेले एमालेका अग्रजले देखाएको समृद्धि र परिवर्तनको बाटोमा लाग्ने र विकासका काममा कुनै सम्झौता नहुने बताउँदै जनताका सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
खाल्डेको डाडाँगाउँ, धुसेनी, पतेनी, पात्ले, लगायतका स्थानका मतदाताहरुसंग भेटघाट गर्दै स्वास्थ्य खानेपानी, शिक्षा एमालेको प्राथमिकतामा भएकोले एमालेलाई जिताउन आग्रह गर्नुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |