Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

६४७५ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन १३, बुधबार (६ महिना अघि)
परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

धादिङबेशी । नेपाली कम्युनिष्ट पार्टी धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामबहादुर भण्डारीले परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि आफ्नो पार्टीलाई मतदान गर्न आह्वान गर्नुभएको छ ।

मंगलबार रुवी भ्यालीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनयुद्ध र जनआन्दोलनको बलमा मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशी व्यवस्था स्थापित भएको उल्लेख गर्नुभयो । ती उपलब्धि नेपाली कम्युनिष्ट आन्दोलनकै नेतृत्वमा सम्भव भएको दाबी गर्दै उहाँले प्राप्त अधिकारको रक्षा गर्न फेरि कम्युनिष्ट नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

उहाँले विगतको गठबन्धन सरकारले भ्रष्टाचार र कुशासनमार्फत परिवर्तनका उपलब्धिमाथि प्रहार गरेको आरोप लगाउँदै अहिलेको निर्वाचन परिवर्तनको रक्षा गर्ने अवसर भएको धारणा राख्नुभयो । असफल र प्रतिगामी शक्तिलाई नभई अग्रगमनकारी शक्तिलाई मत दिन आग्रह गर्नुभयो ।

भण्डारीले रुवी भ्याली तथा धादिङ क्षेत्र नम्बर २ मा सडक स्तरोन्नति, धादिङबेसी–त्रिशूली सडक कालोपत्रे, लापा मार्ग सुधार, पुल निर्माण, पर्यटन प्रवद्र्धनलगायतका योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै स्थानीय शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् र सञ्चार क्षेत्रमा थप विकास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

जनयुद्धकालदेखि नै आफू लापामा सक्रिय रहेको उल्लेख गर्दै उहाँले राज्यद्वारा गोली प्रहार, जेल जीवन तथा पारिवारिक क्षतिसमेत व्यहोरेको स्मरण गर्नुभयो । जनताको हकअधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको बताउँदै अब सदनमा पुगेर जनताको आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले समानुपातिकतर्फ इन्दिरा ढुंगाना र प्रत्यक्षतर्फ आफूलाई मतदान गरी पार्टीलाई विजयी बनाउन मतदातासँग आग्रह गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • शिक्षा दिवसमा एआई, जलवायु परिवर्तन र शैक्षिक प्रणालीबारे बहस

    शिक्षा दिवसमा एआई, जलवायु परिवर्तन र शैक्षिक प्रणालीबारे बहस

  • संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

    संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

  • बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

    बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

  • मन्त्रिपरिषद् बैठकः तेह्र मुलुकका लागि राजदूत सिफारिस

    मन्त्रिपरिषद् बैठकः तेह्र मुलुकका लागि राजदूत सिफारिस

  • समाचार
    शिक्षा दिवसमा एआई, जलवायु परिवर्तन र शैक्षिक प्रणालीबारे बहस

    शिक्षा दिवसमा एआई, जलवायु परिवर्तन र शैक्षिक प्रणालीबारे बहस

    संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

    संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

    बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

    बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

    मन्त्रिपरिषद् बैठकः तेह्र मुलुकका लागि राजदूत सिफारिस

    मन्त्रिपरिषद् बैठकः तेह्र मुलुकका लागि राजदूत सिफारिस

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0