धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङबेशी । सल्यानटारमा जारी प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेलामा भोली कात्तिक २५ गते रक्तदान कार्यक्रम हुने भएको छ ।
हामी सवैको कृषि तथा बहुउदेश्यीय सहकारी संस्था लि.,लायन्स क्लव अफ काठमाण्डौ सुर्यमुखी र ब्लड सर्कलको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो ।
हाल देशै भरी भैरहेको रगतको अभावलाई न्यूनिकरण गर्न मेलाको अवसरमा रक्तदान कार्यक्रम समेत राखिएको मेला आयोजक समितिले जानकारी दिएको छ । रक्तदान कार्यक्रम बिहान १० बजे देखि ४ बजे सम्म हुँदै छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ सल्यानटारमा कात्तिक १७ गते देखि सुरु भएको मेला कात्तिक २७ गते सम्म संचालन हुँदै छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |