प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२३ कार्तिक
फियान नेपालको केन्द्रिय अध्यक्षमा धादिङका सामाजिक अभियन्ता तथा सिड्न नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती निर्वाचिन हुनुभएको छ । संस्थाको बानेश्वरमा सम्पन्न भएको १६ औँ साधारणसमाले रुपाखेतीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरीएको छ।
संस्थाको उपाध्यक्षमा ईन्दिरा शंकर,महासचिवमा राम बहादुर पुन, सचिवमा मदन जोशी र कोषाध्यक्षमा सफल सुब्बा निर्वाचिन हुनुभएको छ । फियान नेपालले राष्ट्रिय स्तरमा खाद्य अधिकार र खाद्य सम्प्रुभताको क्षेत्रमा पैरवी गर्दै आईरहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |