Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २१, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा कर्फ्यु आदेश जारीधादिङमा कर्फ्यु आदेश जारी

श्री शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्था लिमिटेडको अध्यक्षमा कल्पना अधिकारी निर्वाचित

६९० पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक २३, बिहिबार (१ साल अघि)
श्री शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्था लिमिटेडको अध्यक्षमा कल्पना अधिकारी निर्वाचित

धादिङ,२३ कार्तिक ।
श्री शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा बिहिबार धादिङबेसीमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष कल्पना अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा जिल्ला बचत संघका अध्यक्ष नवराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो । राष्ट्रिय भुमी आयोगका जिल्ला सदस्य कविता ईटनीको विशेष आतिथ्यमा सम्पन्न भएको साधारण सभामा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

साधारण सभाले पुनः कल्पना अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको बरिष्ठ उपाध्यक्षमा निर्मला गुरुङ,उपाध्यक्षमा मिना श्रेष्ठ,महासचिवमा अनिता अधिकारी,कोषाध्यक्ष रिना श्रेष्ठ निर्वाचित हुनुभएको छ ।सदस्यहरुमा बिमला अर्याल,जमुना भण्डारी,रिनु तामाङ,टिकादेवी थापा र अनिस श्रेष्ठ निर्वाचित हुनुभएको छ ।वि.स.२०६६ साल चैत्र २२ गते २६ जना सदस्यबाट सुरुवात गरेको संस्थाको कुल सदस्य हाल ७ सय १० जना रहेको संस्थाका अध्यक्ष कल्पना अधिकारीले जानकारी दिनुभयो । कृषि तथा पर्यटनको विकास गर्ने उदेश्यले स्थापना गरीएको संस्थाको कुल पुँजी २ करोड ५७ लाख ८७ हजार ६ सय ७८ रहेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष्य कल्पना अधिकारीले छलफलको प्रस्तावहरु पेश गर्नुभएको थियो । साथै कार्यक्रममा महासचिव अनिता अधिकारीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष रिना श्रेष्ठले आर्थिक बर्ष २०७९/८० को आर्थिक आय व्यय प्रस्तुत गर्नुभएको थियो ।संचालक समितिको प्रस्ताव उपर छलफल गरि साधारण सभाले सर्वसम्मत पारित गरेको छ । साधारण सभाले तारा कार्कीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरीएको छ । जसको सदस्यहरुमा विमला ढकाल र सुनिता श्रेष्ठ रहनुभएको छ ।  साधारण सभाले दुर्गा अधिकारीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति गठन गरीएको छ । जसको सदस्यहरुमा शुसिला घिमिरे र दिपा लम्साल चयन हुनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

  • मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

  • समाचार
    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    असोज २४ गते हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा, जिल्लाभरबाट ३२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दै

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0