धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । झार्लाङमा भएको फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सिङ्ला म्हाने युबा क्लबको आयोजनामा झार्लाङमा कात्तिक ५ गते देखि सुरु भएको भएको फुटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
२४ वटा टिम सहभागी भएको प्रतियोगितामा साविकको वडा न ७ को टिम प्रथम भएका छन् । दिप्तीयमा साविकको वडा न ४ र साविकको वडा न १ तृतिय हुन सफल भएको छ । सिङ्ला म्हाने युबा क्लबका अध्यक्ष राजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा बिजेता टिमहरुलाई प्रमुख अतिथि तथा खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले पुरस्कार प्रदान गर्नु भएको थियो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै खेल क्षेत्रको उत्थान र खेलाडीहरुको हक हितका लागी आफु सदैव प्रतिबद्ध रहेको कुरा बताउनु भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |