धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङबेशी । नेपाल ब्याडमिन्टन संघको केन्द्रिय साधारण सभा तथा अधिबेशन बाट धादिङका रामचन्द्र गिरी केन्द्रय सदस्यमा निर्वाचित भएका छन् ।
मंगलबार काठमाण्डौको नयाँ बानेश्वरमा संस्थाको परिच्छेद २ को दफा ३ को उपदफा ३ बमोजिम भएको निर्वाचन बाट गिरी केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत मिलन ध्वज शाहिले गिरीलाई केन्द्रिय सदस्य भएको प्रमाणपत्र मंगलबार प्रदान गरेका थिए ।
रामचन्द्र गिरी ब्याडमिन्टन खेलका पारखी छन् । उनले धादिङ ब्याडमिन्टन संघको बिभिन्न पदमा बसी महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
मंगलबार सम्पन्न नेपाल ब्याडमिन्टन संघको चुनावी साधारण सभा तथा अधिबेशन बाट रामजी बहादुर श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |