Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

धुवाँकोटमा सम्पन्न तेस्रो कुपा कपको उपाधी कन्यास्थान युवा क्लब नुवाकोटले जित्यो

२१२६ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक १३, सोमबार (२ साल अघि)
धुवाँकोटमा सम्पन्न तेस्रो कुपा कपको उपाधी कन्यास्थान युवा क्लब नुवाकोटले जित्यो

धादिङ,१३ कार्तिक
नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटमा सम्पन्न भएको तेस्रो कुपा कपको उपाधी कन्यास्थान युवा क्लब नुवाकोटले जितेको छ । आईतबार सम्पन्न भएको फाईनल खेलमा विद्यार्थी उपकार संघ पात्लेलाई पेनाल्टी सुटआउटमा हराउदै उपाधी जितेको हो । निधारित समयमा दुबै टिमबाट ३–३ गोल भएपछि भएको पेनाल्टी सुटमा विद्यार्थी उपकार संघ पात्लेबाट खेलेका एन्फा धादिङका उपाध्यक्ष समेत रहेका सुरेश तामाङको पेनाल्टी सुट पोष्टबाट बाहिर गएपछि पुरानो पानी नुवाकोटले प्रतियोगिताको उपाधी आफ्नो पक्षमा पार्दै नगद ५० हजार ५०० जितेको छ ।

यसैगरी उपविजेता बनेको धुवाँकोटको विद्यार्थी उपकार संघले ३० हजार ५०० जितेको छ । आईतबार नै सम्पन्न तेस्रो कुपा कप अन्तरगत भएको १० किलोमिटर दौड बैतडीका नरेन्द्र रावतले जितेका छन् । यसैगरी बैतडीकै मोहन देव जोशीले दोस्रो स्थाना हासिल गर्दे २० हजार रुपैयाँ जितेका छन् । कुपा युवा समाजका भीम गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरपालिका संघका केन्द्रिय अध्यक्ष एवंम नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको पमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नगर उप मेयर दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष नवराज दुवाडी,नगरपालिका संघका केन्द्रिय सल्लाहकार सरोज अधिकारी,नेपाली काँग्रेसका नेता गोपी भण्डारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।
। पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ढुङ्गानाले खेलकुद क्षेत्रको विकास गर्नको लागि आफु तयार रहेको समेत बताउनुभएको थियो । कुपा युवा समाजको निमाणाधिन भवनलाई नीलकण्ठ नगरपालिकाले पूर्णता दिने भन्दै युवाहरुलाई खेलक्षेत्रका विकासको लागि के गर्न सकिन्छ बसेर छलफल गर्नको लागि आह्वान गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • साउनभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न जनस्वास्थ्य कार्यालय धादिङको आग्रह

    साउनभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न जनस्वास्थ्य कार्यालय धादिङको आग्रह

  • भैरवी मन्दिर गुठीको जग्गाको सीमाङ्कन अर्को सातादेखि सुरु गरिने ।

    भैरवी मन्दिर गुठीको जग्गाको सीमाङ्कन अर्को सातादेखि सुरु गरिने ।

  • मालपोत कार्यालय धादिङमा अधिकांश सेवा एकै दिनमा ।

    मालपोत कार्यालय धादिङमा अधिकांश सेवा एकै दिनमा ।

  • सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

  • समाचार
    साउनभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न जनस्वास्थ्य कार्यालय धादिङको आग्रह

    साउनभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न जनस्वास्थ्य कार्यालय धादिङको आग्रह

    भैरवी मन्दिर गुठीको जग्गाको सीमाङ्कन अर्को सातादेखि सुरु गरिने ।

    भैरवी मन्दिर गुठीको जग्गाको सीमाङ्कन अर्को सातादेखि सुरु गरिने ।

    मालपोत कार्यालय धादिङमा अधिकांश सेवा एकै दिनमा ।

    मालपोत कार्यालय धादिङमा अधिकांश सेवा एकै दिनमा ।

    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0