Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

एनआरएनए सचिवमा लोक प्रसाद दाहालको उम्मेदवारी

९०० पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक १, बुधबार (२ साल अघि)
एनआरएनए सचिवमा लोक प्रसाद दाहालको उम्मेदवारी

काठमाण्डौं,१ कात्तिक 
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौँ महाधिवेशन काठमाण्डौँमा जारी रहेको छ। अधिवेसनले २ बर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ । आज राती १२ बजेदेखी अनलाईन मार्फत मतदान गर्न सकिने व्यवस्था मिलाईएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा लोक प्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।प्रस्तावमा रमेश दाहाल र खुम गुरुङ तथा समर्थकमा सुरज न्यौपाने र सीता कुमारी दाहाल राखेर उहाँले उम्मेद्वारी दर्ता गराएका हुन् ।

एनआरएनएले सुरुवातदेखि नै श्रमिकको मुद्धा उठाउदै आएकोमा सबैभन्दा बढी श्रमिक रहेको क्षेत्र मध्यपूर्वलाई यस पटक नेतृत्व दिनु पर्ने बताउदै दाहालले यस अभियानलाई अझ सशक्त बनाउन आफु सचिव पदका लागि अघि सरेको बताएका छन् । धादिङ घर भएका दाहाल एनआरएनए अभियानका लोकप्रिय अभियन्ता तथा सफल व्यवसायीको रूपमा चिनिन्छन् ।विगत १५ वर्षदेखि एनआरएन अभियानमा निरन्तर सक्रिय दाहालले एघाराँै महाधिवेशनमा सचिव पदमा उम्मेद्वारी दर्ता गराएका हुन्।पारदर्शी प्रशासनः खुला र समावेशी सूचना, दोस्रो पुस्ताका लागि सबल र अबल संघको निर्माण, सहयोगात्मक सञ्जालको निर्माणलगायतका एजेन्डा अघि सारेर चुनावी प्रतिस्पर्धामा आउनु भएको छ ।

धादिङको बुढाथुम घर भएका दाहाल बेल्जियमलाई कर्म थलो बनाई नेपाल लगायत एसिया,अफ्रिका तथा युरोपका देशहरुमा समेत सामाजिक कार्य सन्चालन गदै आईरहनुभएको छ ।५ जना निर्वाचित हुने सचिव पदमा १५ जनाको उम्मेदवारी परेको छ । नेपालको राउटे बस्तीको लागी वैदेशिक सहयोग जुटाएर लोक दाहालले स्वास्थ्य शिविर चलाउनु चलाएका थिए । दाहालले अफ्रिका, मध्यपूर्व लगायत कैयौ देशका दुर्गम भेगहरुमा स्वास्थ्यको लागी काम गरि सकेका छन्।

बेल्जियममा रहेको परोपकारी संस्था भि–मेडको कार्यसमिती सदस्य रहेका दाहालले नेपालको दुर्गम भेगहरुमा बिद्यालय र स्वास्थ्यचौकी निर्माणमा सहयोग गर्दै आईरहेका छन्। धादिङमा रहेको बद्रि विशाल स्कुलको लागी भवन निर्माण उनकै पहलमा गरिएको थियो। बद्रि विशाल जस्ता दर्जनौ स्कुलहरुको स्तर उन्नतीको लागी दाहालले आर्थिक सहयोग जुटाएका छन्।

नेपालमा भूकम्प जादा उनि एनसीसी बेल्जियमको महासचिब र अध्यक्षको रुपना कार्यरत थिए। त्यस बखत भुकुम्प पीडितका लागि करोडौ आर्थिक सहयोग संकलनका लागी उनले अभियान चलाएका थिए। बारपाकमा भूकम्प प्रतिरोधी घरहरु बनाउनला लागी दाहालको समेत सक्रियता रहेको थियो।दाहालले कोषाध्यक्षका रुपमा काम गर्दा केन्द्रिय कार्यालयको खर्च तथा सभासम्मेलनहरुमा हुने अनाबस्यक खर्च कटौती गरेका थिए। नाफा मात्रै नहेरी सेवाको क्षेत्रामा पनि लगानी बढाउनु पर्छ भन्ने मान्यता राख्ने यिनै दाहालले यतिखेर गैर आवसिय नेपाली संघको सचिब पदमा उम्मेद्बारी घोषणा गरेका छन् ।गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन काठमाडौमा जारी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

  • परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

  • समाचार
    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0