धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२७ असोज
नीलकण्ठ बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुन: शम्भुकुमार श्रेष्ठ चयन हुनुभएको छ । शनिबार सम्पन्न क्याम्पस सभाको पाँचौ बैठकबाट सञ्चालक समितिको अध्यक्षमा शम्भुकुमार श्रेष्ठ चयन हुनु भएको हो ।त्यसैगरी आन्तरिक लेखा परीक्षण तथा सुपरिवेक्षण समितिको संयोजकमा राकेश धमला, सदस्यहरुमा राजाराम शर्मा र पार्वती अधिकारी सर्वसम्मतिले चयन हुनु भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |