Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

बच्छलादेवी माविमा भु.पु. विद्यार्थी समाजको प्रथम अधिबेशन सम्पन्न

५२५९ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन २०, शनिबार (२ साल अघि)
बच्छलादेवी माविमा भु.पु. विद्यार्थी समाजको प्रथम अधिबेशन सम्पन्न

धादिङ जिल्ला खनियाबास गाउँपालिका वडा न ५ मा रहेको बच्छलादेवी माविमा भु.पु. विद्यार्थी समाजको प्रथम अधिबेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवहरि रिजालको अध्यक्षतामा सम्पन्न अधिबेशन बाट बम बहादुर तामाङको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो ।

गठित भु.पु. विद्यार्थी समाजको बरिष्ठ उपाध्यक्षमा शान्ता तामाङ,उपाध्यक्षमा रविन्द्रबाबु रिजाल,सचिवमा कृष्ण बहादुर पौडेल बद्री, कोषाध्यक्षमा सुजना सिंखडा, सह– सचिवमा जयराम रिजाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा संगिता पाख्रिन,हरि तामाङ,कमल तामाङ,पार्वती तामाङ,वम बहादुर गुरुङ,राम बहादुर तामाङ,बसन्त रिजाल,शिवहरि सापकोटा र हिरा तामाङ रहेका छन् ।

कार्यक्रममा भु.पु. न्याय तथा कानुन मन्त्री दिलमान पाख्रिन,भु.पु. पर्यटन राज्यमन्त्री परशुराम तामाङ,नेपाल खुल्ला बिश्वबिद्यालयका डिन डा. केदार रिजाल, खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरिक्षक देउती गुरुङ,भुतपुर्व प्रअ मेघनाथ रिजाल,जिल्ला समन्वय समितिका सदस्य रविन्द्र जंग वाईवा लगाएतको आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा बच्छलादेवी मा.वि.मा पहिलो २०४४ सालमा एस.एल.सी.ब्याचका समशेर बहादुर पाख्रिन,विद्यालयका प्रअ मेघनाथ रिजाल,शिक्षक दिनानाथ रिजाललाई सम्मान गरिएको थियो भने लामो समय उक्त बिद्यालयमा प्र.अ संचालन गर्नुहुने स्वर्गीय अर्जुन ब.रिजाललाई मरोणपरान्त सम्मान प्रदान गर्दै उहाँको परिवारलाई सम्मान गरेको थियो । त्यसैगरी कार्यक्रममा आर्थिक बर्ष २०७९।०८० मा एस.ईईमा बढि अंक ल्याउने छात्र जिवन नर्थेन तामाङ र कक्षा १२ मा बढि अंक ल्याउने छात्रा निशा तामाङलाई जनहि नगद तथा प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो । नव गठित भु.पु. बिद्यार्थी समाजले आगामी दिनमा छात्राबास निर्माणमा पहल गर्ने, जेहेन्दार बिद्यार्थीलाई छात्राबास ब्यवस्था गर्ने र स्वर्गीय अर्जुन रिजालको परिवार संग समन्वय गरेर अक्षयकोष खडा गर्ने नव गठित समितिका सचिव कृष्ण बहादुर पौडेलले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भु.पु. न्याय तथा कानुन मन्त्री डिलमान पाख्रिनले बच्छलादेवीमा छात्राबास निर्माणको लागी आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ । त्यसैगरि भु.पु. पर्यटन राज्यमन्त्री परशुराम तामाङले खनियाबासमा रिजाल संग्रालय निर्माणको थालनी गर्नुपर्ने बताउनु भयो । त्यसैगरि गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङले बच्छलादेवी माविमा क्याम्पस संचालन गर्ने बिषयमा जोड दिनुभएको नव गठित समितिका सचिव कृष्ण बहादुर पौडेलले बताउनु भयो ।No description available.No description available.No description available.No description available.No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%१%१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

  • पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

  • चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

  • अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

  • समाचार
    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0