Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

धादिङको बेनिघाटमा १३१ जनाको मोतियाविन्दुको अप्रेसन

३३६३ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १९, शुक्रबार (२ साल अघि)
धादिङको बेनिघाटमा १३१ जनाको मोतियाविन्दुको अप्रेसन

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित भद्रकालि आँखा उपचार केन्द्रमा भएको निशुल्क आँखा शिबिरमा १३१ जनाको मोतियाविन्दुुको अप्रेसन गरिएको छ । बेनिघाट रोराङ गाउँपालिका, नेपाल नेत्रहिन संघ र भरतपुर आँखा अस्पतालको सयुक्त आयोजनामा निशुल्क आखा शिविर संचालन गरिएको थियो ।

गाउँपालिकाको बिभिन्न स्थानमा असोज ८ गते देखि सुरु भएको निशुल्क आँखा शिविरमा ११७१ जनाले आँखा जाँच गराएका थिए । जाँचको क्रममा १६८ जनाको मोतियाविन्दुको अप्रेसन गर्नुपर्ने देखिएको थियो । ६९ जनाले पावर चस्मा र ९२९ जनालाई औषधि बितरण,१३१ जनालाई अप्रेसन सहितको कालो चस्मा वितरण गरिएको बेनिघाट रोराङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख ब्रजेश तामाङले बताउनु भयो ।                                                                                                                      स्वास्थ्य शाखा प्रमुख ब्रजेश तामाङ बाईट

https://www.neelkanthafm.com/wp-content/uploads/2023/10/brajesh-tamang.mp3

समापन समारोहलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले जेष्ठ नागरिकहरु समाजका अगुवा रहेको भन्दै जेष्ठ नागरिकहरुको सम्मानका निमित्त यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
उपाध्यक्ष टाप बहादुर श्रेष्ठ बाईट

https://www.neelkanthafm.com/wp-content/uploads/2023/10/tap-bahadur.mp3

जेष्ठ नागरिकहरुलाई घर घरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै दशैको बेलामा एक जोर कपडा समेत बितरण गर्ने कार्यक्रम रहेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले बताउनु भयो । उहाँले ८४ बर्ष भन्दा माथिका उमेर समुहका बृद्धका लागी दरुवा सुरुवाल र बृद्धाका लागी फरिया र चोलो बितरण गरेर जेष्ठ नागरिकको सम्मान गरिने बताउनु भएको हो । उहाँले आगामी ३/३ महिनामा निशुल्क आँखा शिविरको कार्यक्रम संचालन गरिने र जेष्ठ नागरिकहरुलाई स्वास्थ्यमा पहुँच पुगोस भन्ने अभिप्रायले निति तथा कार्यक्रममै समावेश गरेर जेष्ठ नागरिक सम्मान लगाएत यस किसिमको कार्यक्रम राखीएको उहाँले बताउनु भयो ।
अध्यक्ष कृष्ण बहादुर थपलिया बाईट

https://www.neelkanthafm.com/wp-content/uploads/2023/10/krishna-bahadur-thapaliya.mp3

गाउँपालिकाले घरमा नै पुगी ल्याई निशुल्क रुपमा मोतियाबिन्दुको अप्रेसन गराईदिएकोमा स्थानियहरु खुसी भएका छन् ।
स्थानिय बाईट

https://www.neelkanthafm.com/wp-content/uploads/2023/10/byte.mp3

।No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • समाचार
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0