Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र २८, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथमसिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम
  • धादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्नधादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्न
  • माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयनमाओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन
  • समाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनितसमाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनित
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • पूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्नपूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्न

श्रोत परिचालन बचत तथा ऋण सहकारीको २६ औ वार्षिक साधारण सभाको दोस्रो एकाई भेला नीलकण्ठमा सम्पन्न

६९३ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १४, आईतबार (१ साल अघि)
श्रोत परिचालन बचत तथा ऋण सहकारीको २६ औ वार्षिक साधारण सभाको दोस्रो एकाई भेला नीलकण्ठमा सम्पन्न

धादिङ,१४ असोज

श्रोत परिचालन बचत तथा ऋण सहकारीको संस्था लिमिटेडको २६ औ वार्षिक साधारण सभाको दोस्रो एकाई भेला तथा रक्तदान कार्यक्रम शनिवार नीलकण्ठ माविको प्राङ्गणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको भेलामा धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघ का अध्यक्ष नवराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सस्थाका अध्यक्ष्य रुद्र बहादुर खत्रीले छलफलको प्रस्तावहरु र आव २०७९/८०को प्रगती प्रतिवेदन तथा आव २०८०/८१ को वजेट प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरि सुपरिवेक्षण समितिका संयोजक दुर्गा अधिकारिले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा सुझाव पेश गर्नु भएको थियो । एकाई भेलाले संचालक समितिको प्रस्ताव उपर छलफल गरि सर्वसम्मत पारित गरेको छ । साथै उक्त साधारणसभा बैठकले एकाई प्रतिनिधिहरुको भेला २०८० असोज २३ गते हुने प्रतिनिधि एकाई भेलाको लागि प्रतिनिधि पठाएको छ ।वि.स २०५४ कार्तिक १२ मा २६ जनाद्वारा स्थापित संस्था हाल ७९७९ सदस्यहरु र ५६ करोड ११ लाख ६१ हजार कुल सम्पती रहेको छ ।

संस्थाको शाखा कार्यालयहरु गल्छी गाउँपालिकाको वडा नम्बर ७ गल्छीबजार र त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ सल्यान्टारमा सन्चालनमा रहेका छन् ।सस्थाले आव २०७९।८० मा रु २ करोड ५७ लाख ३१ हजार नाफागरी १५.५ शेयर लाभांश र रु ५० लाख ८२ हजार संरक्षितपुजि फिर्ता को बापत गरि जम्मा रु १ करोड ४६ लाख रकम आफ्ना शेयर सदस्यहरुलाई बाडने समेत निर्णय सर्वसम्मत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका

    असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका

  • गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने

    गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने

  • पत्रकार महासंघले भन्यो : प्रतिनिधिसभा विघटन अनिष्टको संकेत

    पत्रकार महासंघले भन्यो : प्रतिनिधिसभा विघटन अनिष्टको संकेत

  • धादिङबेसीमा कर्फ्यू र निषेधाज्ञ हटेसँगैे जनजीवन सामान्य

    धादिङबेसीमा कर्फ्यू र निषेधाज्ञ हटेसँगैे जनजीवन सामान्य

  • समाचार
    असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका

    असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका

    गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने

    गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने

    पत्रकार महासंघले भन्यो : प्रतिनिधिसभा विघटन अनिष्टको संकेत

    पत्रकार महासंघले भन्यो : प्रतिनिधिसभा विघटन अनिष्टको संकेत

    धादिङबेसीमा कर्फ्यू र निषेधाज्ञ हटेसँगैे जनजीवन सामान्य

    धादिङबेसीमा कर्फ्यू र निषेधाज्ञ हटेसँगैे जनजीवन सामान्य

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0