तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
धादिङ,११ असोज ।
बेनीघाट रोराङ गाउँपालिकाले जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।
गाउँपालिकाले ३३ औँ अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसरमा १४ गतेदेखि सप्ताहव्यापी कार्यक्रम गर्ने भएको हो ।
पालिकाले सप्ताहव्यापी कार्यक्रम सहित गाउँपालिका भित्रका सबै जेष्ठ नागरीकहरु त्था असक्तता हुनुभएका नागरीकहरुको घरदैलो स्वास्थ्य परिक्षण तथा ८४ वर्ष भन्दा माथिका जेष्ठ नागरीकहरुको सम्मान गर्ने जनाएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |