धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,७ असोज ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ले नागरिकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उदेश्यले एक दिने घुम्ती शिविर सम्पन्न गरेको छ । साघुटारमा सम्पन्न भएको एक दिने घुम्ती शिविरमा ४९ वटा व्यवसाय दर्ता गरीएको वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो । जसबाट आज एकै दिन २ लाख १६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
नागरिकहरुलाई व्यवसाय दर्ता र नविकरण गर्नको लागि वडा कार्यालय सम्म आउनुपर्ने बाध्यता हटाउन र नागरिकहरुलाई व्यवसाय दर्ता गर्नको लागि हौसला प्रदान गर्ने उदेश्यले घुम्ती शिविर सन्चालन गरीएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।आफु वडाबासीको सेवा गर्नको लागि वडा अध्यक्ष भएको भन्दै आगामी दिनमा पनि गाँउगाउँमा घुम्तीशिविर सन्चालन गरेर नागरिकहरुलाई सेवा दिईने श्रेष्ठले बताउनु भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |