प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,६ असोज
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्थाको १७ औँ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चमेली बगाले काप्रीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आर्चायको प्रमुख आतिथ्यता रहेको थियो ।
साभारण सभामा धादिङ बचत तथा ऋण सहकारी संघका सन्चालक सदस्य तुलसी अधिकारी र नेफ्स्कुन फिल्ड कार्यालय धादिङका प्रमुख शम्भु प्रसाद घिमीरेको विशेष आतिथ्यता रहेको थियो ।भेलामा सचिव शशि अर्यालले संस्थाको प्रगती प्रतिवेदन र आर्थिक बर्ष २०८०÷०८१ को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष रीता पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
महिलाहरुको आर्थिक अवस्थामा सुधार गर्ने,महिलाहरुलाई हौसला र उत्साह बढाउने उदेश्यले १५ जनाबाट सुरु गरीएको संस्थामा हाल १ हाजार ८ सय ८२ जना शेयर सदस्यहरु रहेका छन् । वि.स. २०६३ सालमा स्थापना गरीएको संस्थाले हालसम्म १२ करोड भन्दा बढीको कारोबार गर्न सफल भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |