धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,३० भदौ
स्वतन्त्र विद्यार्थी युनियन नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजनामा शुक्रबार क्याम्पस परीसरमा नृत्य प्रतियोगिताको सम्पन्न भएको छ । हिंन्दु नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसरमा नृत्य प्रतियोगिता आयोजना गरेको हो । शुक्रबार सम्पन्न भएको प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समुहलाई क्रमश नगद २ हजार, १५ सय, एक हजार र ५ सय सहित प्रमाण पत्र वितरण प्रदान गरिएको छ
। स्वतन्त्र विद्यार्थी युनियन नीलकण्ठ बहुमुखी क्याम्पसका सभापति कविराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा क्याम्पस प्रमुख नवराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो । साथै स्ववियुले सम्पूर्ण हिंन्दु नेपाली महिलाहरुलाई हरितालिका तीजको शुभकामना समेत दिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |