धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२७ भदौ।
धुनिबेशी नगरपालिका वडा नम्बर ८ खानिखोलास्थित त्रिभुवन राजपथबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रे रोशी गाउँपालिका–८ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ थानकोट बस्ने २३ वर्षीय जीवन लामा र काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकी बस्ने २२ वर्षीय कमल श्रेष्ठ रहेका छन् ।ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले बा.प्र.०२५ प ०५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई करिब ६ सय ५० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |