नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,२२ भदौ
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङ्कोष माध्यामिक विद्यालयमा विद्यालयको वार्षिक कार्यक्रम अनुसार विभिन्न प्रतियोगिताहरु संचालन गरिएको छ ।विद्यालयको बार्षिक कार्यक्रम अनुसार संचालन गरिने अतिरिक्त क्रियाकलापमा कक्षा १ देखि १२ सम्म ३ समुहमा प्रतियोगिता संचालन गरिएको हो ।
कक्षा १ देखि ३ सम्म भएको भित्री बाहिरी खेलमा कक्षा १ बाट कौशल थापा, २ बाट प्रिया पौडेल र ३ बाट देव परिवार प्रथम भएका छन् ।
कक्षा ४ र ५ मा भएको हिसाव दौड प्रतियोगितामा कक्षा ४ की चन्द्रीका गुरुङ र ५ को सुदिप गुरुङ प्रथम भएका छन् ।
त्यसैगरी कक्षा ६ देखि १२ सम्म भएको कविता लेखन र वाचन प्रतियोगितामा कक्षा १० बाट लक्ष्मी नगरकोटी प्रथम, कक्षा १० बाटै सुवेक्षा क्षेत्री द्धितिय, कक्षा ६ बाट सिरा गिदेल मग्राती र रोजिता गुरुङ तृतिय भएको विद्यालयका सुचना अधिकारी गोविन्द कोइरालाले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई बिद्यालयका प्रधानाध्यापक खेसर प्रसाद कार्पीले पुरस्कार वितरण गर्नुभएकोे थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |