Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र ३०, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथमसिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम
  • धादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्नधादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्न
  • समाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनितसमाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनित
  • माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयनमाओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • पूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्नपूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्न

प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

९९० पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र २१, बिहिबार (२ साल अघि)
प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक भएको बताउनुभएको छ ।

बुधबार चितवनको इच्छाकामना–४ कुरिनटारमा धादिङ चेली महिला सहयात्री संस्थाद्वारा आयोजित बृहत् तीज गीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “नयाँ नीतिका साथ स्थानीय सरकार र प्रदेश सरकार विकास र समृद्धिमा सँगसँगै जोडिएर जानुपर्छ भन्ने उद्देश्यका साथ केही नीतिगत निर्णय छिट्टै गर्दैछौँ, अहिले हाम्रो सहकार्य त्यति राम्रो हुन सकिरहेको छैन, आवश्यकता के हो भन्ने पहिचान पनि हुन सकेको छैन, त्यसैले आवश्यकता पहिचान गर्ने र एकापसमा भएको स्रोत साधनलाई परिचालन गर्न सहकार्य गर्न आवश्यक छ ।”

प्रदेश र स्थानीय सरकारको सहकार्यका लागि केही नीति बनाउने तयारीमा रहेको उहाँको भनाइ छ । “अब विकास गर्ने भनेको प्रदेश र स्थानीय सरकार मिलेर हो, त्यसका लागि हामीले केही नीति बनाउँदै छौँ, ड्राफ्ट गर्दैछौँ, हाम्रो सहकार्यको निम्ति संविधान र स्थानीय सरकार सञ्चालन ऐन र प्रदेश सरकारले बनाएको कानूनको बीचमा तादात्म्यता हुने गरी विशेषतः विकासका काममा सहकार्य गर्ने गरी नीति बनाउँदै छौँ ।”

प्रदेशका एक सय १९ वटै पालिका प्रमुखसँग आगामी कात्तिकमा छलफल गर्ने समयतालिका तय भएको उहाँले जानकारी दिनुभयो । आगामी वर्षको नीति कार्यक्रम तथा बजेट स्थानीय सरकारले गुनासो गर्न नपर्ने गरी आउने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री जम्कट्टेलले गृहिणी महिला कार्यक्रम सुरुआत गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गृहिणी महिला आमा, दिदीबहिनीको जे सीप छ जे क्षमता छ त्यो सीप र क्षमतालाई संरक्षण गर्ने, उहाँहरूलाई उत्साहित बनाउने र उहाँहरूले उत्पादन गरेका सामग्री उचित मूल्यमा सङ्कलन गर्ने, तालिम प्रदान गर्नेलगायतका कार्यक्रमका गृहिणी महिला कार्यक्रम अघि बढाएका छौँ, त्यसका लागि बजेट विनियोजन गरेका छौँ, कार्यविधि बनाउँदै छौँ ।” स्थानीय पालिकासँग सहकार्य गर्ने गरी उक्त कार्यक्रम अघि बढाउने उहाँको भनाइ थियो ।May be an image of 7 people, dais, temple and text

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

    ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

  • मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

    मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

  • महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

    महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

  • प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

    प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

  • समाचार
    ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

    ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

    मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

    मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

    महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

    महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

    प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

    प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0