धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
मानव बेचबिखन तथा ओसार पसार विरुद्धको १७ औं राष्ट्रिय दिवस धादिङमा पनि मनाइएको छ ।
दिवसको अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा धादिङबेसी पुछार बजार देखी बिचबजार सम्म प्रभातफेरी गरिएको हो ।
प्रभातफेरीमा ‘मानव बेचविखन बिरुद्ध सारा नेपाली एक हौं, हाम्रो चाहना मावन बेचविखन रहित समाजको परिकल्पना, एउटै लक्ष्य एउटै सार मानव बेचविखनको अन्त्य हाम्रो सरोकार’ लगायत लेखिएको प्लेकार्ट सहित बजार परिक्रमा गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रतिनिधीहरुको सहभागि रहेको थियो ।
सन् २००२ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सम्मेलनबाट पारित बालबालीका बेचबिखन विरुद्धको महासन्धीलाई स्मरण गर्दै २०६३ बाट नेपालमा यो दिवस मनाउन थालिएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |