Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ६, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

नीलकण्ठ नगरपालिकाद्वारा सम्पादित स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा तथा योजना गोष्ठी आजदेखी सुरु

१०४८ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १७, आईतबार (२ साल अघि)
नीलकण्ठ नगरपालिकाद्वारा सम्पादित स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा  तथा योजना गोष्ठी आजदेखी सुरु

धादिङ,१७ भदौ
आर्थिक बर्ष २०७९/०८० सालमा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय बार्षिक समिक्षा तथा योजना गोष्ठी नीलकण्ठ नगरपालिकामा आजबाट सुरु भएको छ । गत आर्थिक बर्षमा नीलकण्ठ नगरपालिकाबाट सम्पन्न भएका स्वास्थ्य कार्यक्रमहरुको समिक्षा र आगामी योजनाहरु बनाउने उदेश्यले गोष्ठीको आयोजना गरीएको जनस्वास्थ्य निरिक्षक शिव रानाले जानकारी दिनुभयो ।

नगरपालिका भित्र रहेको स्वास्थ्य चौकी प्रमुख,विद्यालय नर्सका स्टाफ र स्वास्थ्यकर्मीहरुको सहभागितामा बृहत छलफल गरिने रानाले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।नीलकण्ठ नगर पालिकाका नगर उप प्रमुख श्री दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी,स्वास्थ्य कार्यलयका प्रमुख डा.नरेन्द्र कुमार झा,धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डन डा.रुद्रमणी भण्डारी,सामाजिक विकास शाखा प्रमुख चिनामाया श्रेष्ठ,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद रिजालले गत आर्थिक बर्षमा भएका उपलब्धीहरु,चुनौती र आगामी योजनाहरुको विषयमा जानकारी गराउनु भएको थियो ।उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले जनताहरुको दैलोमा सेवा दिने काम स्वास्थ्यकर्मीहरुको भएको भन्दै सम्वेदनशिल भएर काम गर्नको लागि निर्देशन दिनुभएको छ ।
आर्थिक लाभ भन्दा पनि मानवीय सेवामा लागेर काम गर्दा प्रभावकारी हुने भन्दै उहाँले नागरिकहरुको विश्वास जित्ने गरी काम गर्नको लागि आग्रह गर्नुभएको छ ।

धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डन डा. रुद्रमणी भण्डारीले नीलकण्ठ नगरपालिकाले अस्पताललाई धेरै सहयोग गरेको भन्दै धन्यवाद दिनुभएको छ । कोभिड लगायतका अन्यरोगको महामारीको समयमा नीलकण्ठले अस्पताललाई सहयोग गरेको भन्दै आगामी दिनमा पनि मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।यसैगरी स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले स्वास्थ्य क्षेत्रमा एक्लै अगाडी बढ्न नसकिने भन्दै सबैसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

नीलकण्ठ नगरपालिकामा अनुभवी स्टाफ भएको भन्दै आगामी दिनमा पनि अझै प्रभावकारी सेवा प्रवाह गर्नको लागि आग्रह गर्नुभयो । कार्यक्रममा सभापति तथा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माले नीलकण्ठ नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेको बताउनुभयो ।

नागरिकहरुको स्वास्थ्य सेवा पाउने अधिकारीलाई बञ्चिन नगरिकन नगरपालिकाले काम गरेको भन्दै उहाँले सुत्केरी महिला,गरिब,असाहय र क्यान्सर जस्ता प्राण घातक रोग लागेकाहरुलाई आर्थिक सहयोग गदै आईरहेको बताउनुभो । कार्यक्रमको पहिलो दिन आज ८ वटा स्वास्थ्य चौकीका ईन्चार्ज र एक जना आयुर्वेद केन्द्रका स्वास्थ्यकर्मीले गत आर्थिक बर्षमा भएका प्रगती विवरणहरु प्रस्तुत गर्नुभएको थियो ।आजदेखी सुरु भएको कार्यक्रम भोली सम्म सन्चालन हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • समाचार
    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0