वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ । धादिङको सवै वडामा ३ महिने ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ उद्घाटन गरेको माओवादी केन्द्रले खनियाबास गाउपालिकामा अलि पृथक पौडी प्रतियोगिता गरि अभियानको उद्घाटन गरेको छ ।
माओवादी केन्द्र खनीयाबास ३ ले वडा भित्र रहेको ल्याक्चे कुण्डमा पौडी प्रतियोगिता गरी चर्चामा आएको हो । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुल नाराका खनियाबास ३ वडा कमिटिले ऐतिहासिक, पर्यटकिय सम्भावना बोकेको ल्याक्चे कुण्डको प्रचार प्रसारमा समेत सहयोग पुगोस भनि पौडी प्रतियोगिता गरिएको आयोजकले जानकारी दिएको छ । पौडी प्रतियोगिता हेर्न उल्लेखनिय दर्शकहरुको उपस्थिति रहेको थियो ।
पौडी प्रतियोगिता समीर तामाङ प्रथम, सौगात तामाङ दोस्रो र रमेश तामाङ तृतीय भएका थिए । अभियान संयोजक परेम बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगितामा मोईचालामाको अध्यक्षता रहेको थियो । खनियाबास गाउपालिकाका अन्य वडामा बाटो मर्मत देखि बृक्षारोपण सम्मको कार्यक्रम गरि अभियानको उद्घाटन गरेको छ ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |