प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१६ भदौ ।
अन्तर्राष्ट्रिय धादिङ समाजका सचिव, धादिङ समाज जापानका सल्लाहकार तथा सामाजिक अभियन्ता बाबुकाजी भण्डारीलाई मातृ शोक परेको छ। अन्तर्राष्ट्रिय धादिङ समाजका सचिव बाबुकाजी भण्डारीको माता लिलामाया भण्डारीको ६७ बर्षको उमेरमा उपचारको क्रममा बुधबार निधन भएको हो । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ हाल काठमाण्डौको नेपाल टारमा बस्दै आउनुभएको भण्डारीको टिचिङ अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो । भण्डारीको तिन छोरा र २ छोरी हुनुहुन्छ ।
यसैगरी अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले एक शोक विज्ञप्ती प्रकाशित गरी मृतक लिलामायाँ भण्डारीलाई श्रद्धाञ्जली दिनुभएको छ । शोकको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै लिलामाया भण्डारीको सुपुत्र बाबु काजी भण्डारी लगायत शोकसन्तप्त सिंगो परिवार, आफन्तमा अन्तराष्टिय धादिङ समाज, भावपूर्ण समवेदना प्रकट गर्दछु । ।शोक विज्ञप्तीमा भनिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |