Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

समाजसेवी लोक दाहालद्वारा एनआरएनए निर्वाचनमा सचिव पदमा उम्मेद्वारी घोषणाः को हुन् लोक प्रसाद दाहाल ?

९११ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १४, बिहिबार (२ साल अघि)
समाजसेवी लोक दाहालद्वारा एनआरएनए निर्वाचनमा सचिव पदमा उम्मेद्वारी घोषणाः को हुन् लोक प्रसाद दाहाल ?

धादिङ,१४ भदौ ।
धादिङमा जन्मिएर बेल्जियममा व्यवसायी गरिरहनुभएका समाजसेवी लोक प्रसाद दाहालले एनआरएनए निर्वाचनमा सचिव पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत दाहालले आफुले सचिवमा पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । एनआरएनएका बर्तमान कोषाध्यक्ष समेत रहनु भएका दाहालले एनआरएनएको सचिब पदमा उम्मेद्बारी घोषणा गर्नुलाई विशेष महत्वको साथ हेरिएको छ । ईमान्दार,अनुशासन तथा सबैसँग मिलेर काम गर्ने सक्ने क्षमता भएका दाहाल एनआरएनए भित्र स्वच्छ छवी बनाएका व्यक्ति हुन् ।

बेल्जियमलाई कर्म थलो बनाएका ब्यबसायी दाहाल एनआरएनए बेल्जियमको महासचिब,अध्यक्ष,आइसिसीको सह–कोषाध्यक्ष हुँदै हाल कोषाध्यक्ष रहनुभएका छन् । नेपालमा विपत्ती आउदा होस वा विदेशमा रहेका नेपालीहलाई अप्ठेरो पर्दा दाहालले सहयोग गर्दै आईरहनुभएको छ । व्यवसाय सँगै परोपकारी कामलाई पनि निरन्तरता दिनुभएका दाहालले नेपालमा विभिन्न सामाजिक कायमहरु गरिसक्नु भएका छन् ।

संगठन भित्र हुने बहस र बिबादमा सधैं मध्यमार्गी भुमिकामा रहेर संस्थाको हितमा आफ्नो अभिमत राख्नेहुने दाहाललाई एनआरएनए भित्र आशा लाग्दा नेताको रुपमा हेरिएको छ ।नेपालका शिर्ष राजनीतिज्ञ सँगको सुमधुर सम्बन्ध र सहकार्य गर्न सक्ने क्षमता भएका दाहाललाई एनआरएनए भित्र सबैले मन पराएका व्यक्ति हुन् ।

संस्था भित्र पारदर्शितालाई मुलमन्त्र बनाएका दाहालले सचिबको रुपमा खुल्ला बहस र छलफल चलाऊने, एनसीसीका गतिबिधिलाई अन्तरराष्ट्रियकरण गर्ने र आइसिसीका गतिबिधिमा प्रत्येक पन्जिक्रित सदस्य र शुभचिन्तकहरुको पहुच बनाउने उदेश्य साथ सचिव पदमा उम्मेद्वारी दिनुभएका हुन् ।कोषाध्यक्ष पदमा रहदा दाहालले धेरै सुधारका काम गरिसक्नु भएका छन् । केन्द्रिय कार्यालयको मितब्ययी सन्चालन, सभासम्मेलन र् अधिबेशनमा हुने अनाबस्यक खर्च कटौती र नियन्त्रण , संस्थाको बेरोजु फस्र्यौटमा अति कठोर कदम बनेर, त्यसबाट देखिने गरि कोषको बृद्धि गरेर आफ्नो क्षमता देखाईसक्नु भएका छन् ।

दाहालले व्यक्तिगत तथा संस्थागत रुपमा सामाजिक काम गर्दै आईरहनुभएको छ । नेपाल लगायत दक्षिण एसियाली देश र अफ्रिकाका देशहरुमा पनि आफ्नो परोपकारी कामलाई फैलाउनु भएको छ । हाहालले नेपालमा विद्यालय निर्माण,खानेपानी,पुस्तकालय,स्वास्थ्य चौकी,स्वास्थ्य शिविर,धार्मिक तथा ऐतिहासिक संरचनाको पुनःनिर्माण तथा दिनदुखीहरुलाई आर्थिक सहयोग गर्दै आईरहनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

  • परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

  • समाचार
    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0