वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,१० भाद्र ।
नेपाल कराते महासङ्घ धादिङको अध्यक्षमा बलराम राना मगर चयन हुनुभएको छ । आईतबार सम्पन्न प्रथम जिल्ला सितोरियो कराते महासङ्घको अधिबेशनबाट राना मगरको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।
अधिवेशनले प्रथम उपाध्यक्षमा शेर ब.तामाङ, द्धितिय उपाध्यक्षमा सुदिप श्रेष्ठ, तृतिय उपाध्यक्षमा राजेन्द्र तामाङ, सचिवमा मिथुन तामाङ, सह–सचीवमा सन्दिप स्याम्जन तामाङ, कोषध्यक्षमा कबिता रन्जितकारलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा मनोहर वि.क, दावरी तामाङ, सन्त ब.तामाङ, करण गुरुङ, सन्दिप अधिकारी, दिवाकार रन्जितकार, सन्देश घले, सामुएल तामाङ, मनिष तामाङ, सुदिप तामाङ, रोशन घले, सजनी तामाङ, सुजन श्रेष्ठ र दिपराज गुरुङ चयन भएका छन् ।
नेपाल सितोरियो कराते धादिङका इन्चार्ज भिम बहादुर गुरुङ अध्यक्षतामा भएको कार्यक्रममा धादिङ जिल्ला खेलकुद विकास समितीका अध्यक्ष प्रताप सिङ तामाङको प्रमुख आतिथ्य तथा नेपाल सितोरियो कराते महासङ्ग बागमति प्रदेश अध्यक्ष गगन लामाको विषेश आतिथ्य रहेको थियो ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |