Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ६, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

चितवनका रचन श्रेष्ठ धादिङमा मृत फेला, कर्तव्य ज्यानका दुई फरार प्रतिवादी पक्राउ

नीलकण्ठ एफ.एम १५९४ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ९, शनिबार (२ साल अघि)
चितवनका रचन श्रेष्ठ धादिङमा मृत फेला, कर्तव्य ज्यानका दुई फरार प्रतिवादी पक्राउ

धादिङ,८ भदौ ।
एक युवकको हत्या गरी फरार रहेको अभियोगमा धादिङ प्रहरीले चितवन र सिराहा जिल्लाका दुई जना युवा लाई पक्राउ गरेको छ ।

नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पुर्ब) देबचुली नगरपालिका वडा नं. १५ घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ३ बाह्रघरे बस्ने बर्ष २० का रचन श्रेष्ठको हत्या गरी फरार भएको अभियोगमा दुइ युवा पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ४ बस्ने बर्ष २५ को लादेन भनिने बिनय गौतम र सिराहा धनगढिमाई नगरपालिका वडा नं. १ बस्ने बर्ष २१ को बब भनिने योगेन्द्र साह रहेका छन् ।

चितवनका श्रेष्ठ गएको साउन ३१ गते देखि धादिङको ताल्ती क्षेत्रमा हराई रहेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियबासीले खोजतलाश गर्ने क्रममा भदौ ७ गते दिउँसो धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ गोगनघारी खोला स्थित गोगनघारी छाँगोको फेदमा सडेको अवस्थामा फेला परेका थिए ।

हराईरहेका श्रेष्ठका बुबा तिलक कुमार श्रेष्ठले गौतम र साह बिरुद्ध कर्तव्य गरी ज्यान मारेको अभियोगमा इलाका प्रहरी कार्यालय गजुरीमा किटानी जाहेरी दिएका थिए । जाहेरी सूचनामा उल्लेख अनुसारका युवक मृत अवस्थामा भेटिएपछि प्रहरीले शब परीक्षणको लागि त्रि.बि शिक्षण अस्पताल महाराजगंज पठाएको थियो ।

मृतकका बुबा तिलकले दिएको जाहेरीका आधारमा प्रहरीले लादेन भनिने बिनय गौतमलाई मिति भदौ ७ गते धादिङको गजुरी गाँउपालिका वडा नं. २ मझुवा डाडाबाट पक्राउ गरेको थियो । त्यसै गरी बब भनिन योगेन्द्र साहलाई पनि भदौ ७ गते सिराहा धनगढिमाई नगरपालिका वडा नं. १ स्थित निजको घरैबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको थियो ।

भिडियो खिच्ने प्रयोजनका लागि भनेर तीन जना युवकहरु धादिङको ताल्ती क्षेत्रमा पुगेको भन्ने जानकारी आएपनि यस बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत धादिङबाट नौ दिनको म्याद लिई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङको प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • समाचार
    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0