वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,९ साउन ।
धादिङ जिल्ला कबडी संघको आयोजनामा आज सम्पन्न भएको मैत्रीपुर्ण कबड्डी प्रतियोगितामा काभ्रे जिल्ला प्रथम भएको छ । धादिङ,काठमाण्डौँ र काभ्रे जिल्लाका जिल्ला स्तरीय टिमबिच भएको प्रतियोगितामा काभ्रे प्रथम हुन सफल भएको हो । जिल्ला कबड्डी संघका अध्यक्ष रत्नेस कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा प्रथम हुने समुहलाई मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीएको थियो । पुरस्कार वितरण कार्यक्रममा नीलकण्ठ नगरपालिकाका कार्य पालिका सदस्य चिनामायाँ श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |