निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ,३ साउन
काठमाडौँ स्थित कलंकीमा रहेको नेपाल नेशनल अस्पतालको आयोजनामा यहि साउन ७ गतेदेखी बृहत निशुल्क स्वास्थ्य शिविरको हुने भएको छ । साउन ७ गतेदेखि १२ गतेसम्म अस्पताल परिसरमै सञ्चालन हुने शिविर विभिन्न रोगको निशुल्क उपचार तथा परामर्श गरिने व्यवस्थापक समिर शर्माले जानकारी दिनुभयो ।
शिविरमा जनरल फिजिसियन छाती रोग, जनरल सर्जरी, हाडजोर्नी तथा नशा रोग, बाल रोग, स्त्री तथा प्रसुती रोग, थाइराइड, सुगर तथा हार्मोन रोग, मनोरोग सम्बन्धी परामर्श तथा दन्त मुख तथा गिजा रोगको उपचार हुने अस्पतालले जनाएको छ। अस्पतालका अन्य सम्पूर्ण उपचार सेवामा पनि २५ प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका व्यवस्थापन प्रमूख शर्माले जानकारी दिनुभयो ।
विरामीको सर्वसुलभ तथा गुणस्तरीय उपचार सेवा दिँदै आएको यस अस्पतालले विभिन्न समयमा सामाजिक कार्य पनि गर्दै आएको छ । शिविर बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चल्ने छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |