नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ । देशभरका ७ सय ५३ स्थानिय तह मध्ये धादिङको बेनिघाट रोराङ गाउँपालिकाले पहिलो पटक पालिका स्तरीय पोषण सुधार केन्द्रको स्थापना गरिएको छ । सोमबार बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ चरौदीमा एक कार्यक्रमको आयोजना गरि बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा. नरविक्रम थापाले पोषण सुधार केन्द्रको समुद्घाटन गर्नुभएको हो ।
अस्पतालहरुबाट यो सेवा आंशिक रुपमा पाए पनि स्थानीय सरकार आफैले संचालनमा ल्याएको यो पहिलो पटक हो । स्थापना भएको पोषण केन्द्र बाट न्यून पोषणको रोकथाम, स्तनपानलाई सघाउने, शिशुलाई अतिरिक्त खाना एवं सूक्ष्म पोषण उपलब्ध गराउने काम हुनेछ ।
पोष्णकेन्द्र सञ्चालनमा आए सँगै एक पटकमा १० देखि २० कुपोषित बालबालिका र बुबा आमामध्ये एक जना राखेर ६० दिन पोषणयुक्त खाना खुवाउन र दक्ष चिकित्सकले स्वास्थ्य परीक्षण गर्न सकिने छ । बेनीघाट रोराङ गाउँपालिकामा पाँच ५ मुनिका २ हजार ८ सय बालबालिका छन् । तीमध्ये करिब ५० जना अति कुपोषित, ७५ जना मध्यम कुपोषित र २ सय ५० जना सामान्य कुपोषित रहेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |