धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ । विश्व वातावरण दिवसको अवसरमा धादिङका विभिन्न स्थानमा सरसफाई कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय, डिभिजन बन कार्यालय धादिङ, नीलकण्ठ नगरपलिका र विभिन्न सरकारी तथा गैर सरकारी सघं संस्थाहरुको संयुक्त आयोजनामा नीलकण्ठ–१२ स्थित पशुपतिनाथ मन्दिर परिसर, थोपल खोला एरिया हुँदै पुच्छार बजार सम्म सरसफाई कार्यक्रम गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी बद्री नाथ गैह्रेको प्रमुख अतिथ्यता भएको सरसफाई कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीहरु, यातायत व्यावसायीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, नेपाली सेना, सशस्त्र प्रहरी बल र प्रहरी कर्मचारीहरु समेत गरी १८५ जनाको उपस्थिति रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |