Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र २९, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथमसिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम
  • धादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्नधादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्न
  • समाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनितसमाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनित
  • माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयनमाओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • पूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्नपूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्न

नीलकण्ठ प्रज्ञा प्रतिष्ठान द्धारा श्रष्टाहरुलाई सम्मान

१५२५ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २४, आईतबार (२ साल अघि)
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान द्धारा श्रष्टाहरुलाई सम्मान

धादिङ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठान द्धारा धादिङका चार जना श्रष्टाहरुलाई सम्मान गरेको छ । आईतबार प्रतिष्ठानले स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहको आयोजना गरि २०७८ सालको मदन पुरस्कार विजेता महाकाव्यकार डाक्टर नवराज लम्साल सँगै उहाँकी धर्मपत्नी संगिता लम्साल, ज्ञाईन्द्र बहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर रामचन्द्र लम्साल र रिता थापा मगरलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले साहित्यकार हाम्रो गहना र ईतिहास भएको हुनाले यसलाई सबैले संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नगरपालिकाले पनि साहत्यीक क्षेत्रलाई विशेष प्राथमिकताका साथ लिएको बताउनुभयो । नीलकण्ठ प्रज्ञा प्रतिष्ठान भाषा, साहित्य, सङगीत, कला,संस्कृति, समाजशास्त्र, दर्शनशास्त्र, ज्ञानविज्ञान र प्रविधिको आवश्यक संरक्षण, संवद्र्धन र उन्नयन गर्ने उद्धेश्यले स्थापना गरेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङका अध्यक्ष वद्री प्रसाद दाहालको भनाई छ ।

सम्मान कार्यक्रमकै अवसरमा पारेर प्रतिष्ठानले बिभिन्न कार्यक्रमहरुका विजयी विद्यार्थीहरुलाई पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको थियो । कक्षा ६ र ७ स्तरीय चित्रकला प्रतियोगितामा बालमन्दिर विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा जस्मिन तिरुवा प्रथम, न्यू धादिङ बोर्डिङ स्कुलको कक्षा ६ की सामाना वाईवा द्धितीय, एड्भान्स एकेडेमी कक्षा ७ का संगम लम्साल तृतीय र चिल्ड्रेनपार्क माध्यामिक विद्यालय कक्षा ६ का रकिन हमाल सान्त्वना भएका थिए । यस्तै कक्षा ८ देखि १० सम्मको कविता प्रतियोगितामा एडभान्स एकेडेमीको कक्षा ९ की छात्रा एलिना बानिया प्रथम, पुशपति मध्यामिक विद्यालयको कक्षा ९ की छात्रा कमला घिमिरे द्धितीय, शखांदेवी माध्यामिक विद्यालयको कक्षा १० की छात्रा समीक्षा गुरुङ तृतीय र चिल्ड्रेनपार्क माध्यामिक विद्यालय कक्षा ८ की उपासना लम्साल सान्त्वना भएका थिए । यसैगरी कक्षा ११ र १२ स्तरीय निबन्ध लेखन प्रतियोगितामा नीलकण्ठ माध्यामिक विद्यालयको कक्षा १२ का छात्रा शर्मिला श्रेष्ठ प्रथम, साङकोष माध्यामिक विद्यालयका छात्र सुनिल विक द्धितीय, पशुपति माध्यामिक विद्यालयका सन्दिप परियार तृतीय र बालमन्दिर माध्यामिक विद्यालयका शर्मिला गुभाजु सान्त्वना भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • आजदेखी नीलकण्ठ नगरपालिका भित्रका विद्यालयमा पठन पाठन सुरु

    आजदेखी नीलकण्ठ नगरपालिका भित्रका विद्यालयमा पठन पाठन सुरु

  • गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने

    गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने

  • पत्रकार महासंघले भन्यो : प्रतिनिधिसभा विघटन अनिष्टको संकेत

    पत्रकार महासंघले भन्यो : प्रतिनिधिसभा विघटन अनिष्टको संकेत

  • धादिङबेसीमा कर्फ्यू र निषेधाज्ञ हटेसँगैे जनजीवन सामान्य

    धादिङबेसीमा कर्फ्यू र निषेधाज्ञ हटेसँगैे जनजीवन सामान्य

  • समाचार
    प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

    प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

    मुरली भञ्ज्याङमा स्करपियो र मोटरसाइकल ठोक्किँदा दुई घाइते

    मुरली भञ्ज्याङमा स्करपियो र मोटरसाइकल ठोक्किँदा दुई घाइते

    आजदेखी नीलकण्ठ नगरपालिका भित्रका विद्यालयमा पठन पाठन सुरु

    आजदेखी नीलकण्ठ नगरपालिका भित्रका विद्यालयमा पठन पाठन सुरु

    असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका

    असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0