धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ,२० बैशाख
धादिङको गल्छीमा रहेको अभ्बी भरोसा अस्पतालको आयोजनामा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा ३ सय भन्दा बढीले सेवा लिएका छन् । अस्पतालको दोस्रो वार्षिक उत्सवका अबसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको अस्पतालका सन्चालक प्रेम अधिकारीले जानकारी दिनुभयो ।
अभ्बी भरोसा अस्पताल गल्छी धादिङको आयोजना र पिपुल्स जनरल अस्पताल एण्ड डेन्टल कलेज काठमाडौंको सहयोगमा स्वास्थ्य आयोजना गरिएको हो ।स्वास्थ्य शिविरमा सहभागीहरूलाई विशेषज्ञहरूबाट आँखा, नाक कान, घाँटी, छाला, हाडजोर्नी तथा नशा, स्त्रीरोग, दाँत, बालरोग, साधारण शल्यक्रिया, साधारण स्वास्थ्य परीक्षण, ईसीजी, भिडियो एक्स–रे, ल्याब परीक्षणको सेवा प्रदान गरिएको थियो ।
स्वास्थ्य परीक्षण पश्चात विरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको अभ्बी भरोसा अस्पतालका सञ्चालक प्रेम बहनदुर अधिकारीले जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |