प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नं १० मा जनतासंग जनप्रतिनिधि घुम्ति सेवा कार्यक्रम सञ्चालन गरिएको छ । वडाको साविकको वडा नं ५ सिमारा टोलमा शिविर राखिएको हो ।
शिविरमा वडा अध्यक्ष सन्जित श्रेष्ठ सदस्यहरु केशरनाथ भट्ट, बिनिता खड्का बराम, बालकृष्ण लामिछाने, गममाँया सुनार तथा वडाका कर्मचारिहरु सरिता बराम, मिनु पुलामि मगर सहित उल्लेख्य स्थानिय बासिहरुको उपस्थिति रहेको थियो ।
वडा कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु सहित वडा बासिहरुको गुनासो एवं सुझाव संकलन गरि समृद्ध वडा निर्माणका लागि यो अभियानको उद्देश्य रहेको अध्यक्ष सन्जित श्रेष्ठले जानकारि गराउनुभयो । उक्त घुम्ति सेवा बाट मालपोत तिरो, विभिन्न सिफारिसहरु, नाता प्रमाणित सहित ३७ जनाले बिविध सुविधा लिनुभएको थियो ।
आगामी दिनमा हप्ताको ६ दिन वडा कार्यालय बाट र प्रत्येक शनिबार टोल टोलमा जनताको घर दैलोमा गएर घुम्ति सेवा सहित सुझाव संकलन गरिने अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । ७५ बर्षिय ज्येष्ठ नागरिक केदारनाथ अधिकारि भन्नुहुन्छ “स्थानिय सरकारको अनुभूति हामीले बल्ल गर्न पायौं, यस्तै जनहितका कामलाई निरन्तरता दिनुहुन म अनुरोध गर्दछु । साथै जनताको सरकार जनताकै घरदैलो सम्म सेवा लियर आउंदा स्थानिय बासिहरु निकै खुसि देखिन्थे ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |