वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
एसीसी प्रिमियर लिगको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । टियु मैदानमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा अलआउट हुँदै ८९ रनमा समेटियाे । जितसँगै नेपालले समूह ए को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।
कतारका लागि तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५/१५ तथा अमिर फरिकले १४ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । उनले ९ दशमलब १ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिए ।सोमपाल कामीले ३ विकेट लिँदा ललितनारायण राजवंशीकाे नाममा २ विकेट रह्याे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ ओभरमा ४० दशमलव ४० रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ५८ बल र ६ चौकाको मद्दतले सर्वाधिक ४२ रन बनाए । नेपाललाई ललित र सन्दिपलेले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै एक चरणमा २८ ओभरमा १११–९ बनाएको थियो ।
कप्तान रोहितकुमार पौडेलले २७ बलमा ३६ रन बनाए । ओपनर आसिफ शेख्लेले २७ बलमा १९ रन बनाए । कतारका बायाँ हाते फास्ट बलर अमिर फारुकले ९.३ ओभरमा ४२ रन दिएर ४ विकेट लिए । काइस अहमदले १० ओभरमा ३६ रन दिएर ३ विकेट लिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |