प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१२ फागुन
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २३ गतेदेखी हुने भएको छ । १२ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीको लागि बिहिबार बसेको बैठकले फागुन २३ गतेदेखी प्रतियोगिता सन्चालन गर्ने निर्णय गरेको हो । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङको संयोजकत्वमा प्रतियोगिता सन्चालन गर्ने विषयमा छलफल भएको हो ।
बैठकले धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ स्थित गलौँदी खेलमैदान प्रतियोगिता गर्ने निर्णय समेत गरेको छ । फागुन फागुन २३ गतेदेखि २५ गतेसम्म रनिङ शिल्ड प्रतियोगिता संचालन गर्नको लागि सरोकारवाला निकायसँग बिहिबार बैठक बसेर र निर्याय गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |