Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ २, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखतधादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • सिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदानसिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदान
  • तासको घरतासको घर

संसद बैठकमा बोल्दै रामनाथ अधिकारीले भन्नुभयो,“मुस्कान सहितको पुर्नवासको व्यवस्था गरियोस”

४३३ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन ४, बिहिबार (२ साल अघि)
संसद बैठकमा बोल्दै रामनाथ अधिकारीले भन्नुभयो,“मुस्कान सहितको पुर्नवासको व्यवस्था गरियोस”

धादिङ,४ फागुन।
मुस्कान सहितको पुर्नवासको व्यवस्था गर्न र राष्ट्रिय गौरवको जलाशययुक्त बुढिगण्डकी जलविद्युत परियोजनाको कामलाई अघि बढाउन सांसद रामनाथ अधिकारीले सरकारसंग माग गर्नुभएको छ । बुधबार संसदमा बोल्दै अधिकारीले प्रभावित नागरिकहरूको भावनालाई कदर गरेर मुस्कान सहितको पुनर्वास तथा पुनर्स्थापना गर्दै उक्त जलविद्युत आयोजनाको निर्माण कार्य अगाडी बढाउन माग गर्नुभयो हो।

उहांले मुआब्जा वितरण, प्रभावित क्षेत्रको विकास निर्माणका कार्यमा चासो दिन सरकारको ध्यानाकर्षण गराउनु भयो।संसदमा बोल्दै अधिकारीले प्रभावित नागरिकहरूको भावनालाई कदर गरेर मुस्कान सहितको पुनर्वास तथा पुनर्स्थापना गर्दै उक्त जलविद्युत आयोजनाको निर्माण कार्य अगाडी बढाउन माग गर्नुभयो।

बुढिगण्डकी आयोजनाबाट मुअब्जा वितरणमा भेदभाव भएको गुनासो धेरै आएको र धनिलाई सहज र गरिब मानिसको अवस्था दिनानुदिन खस्कदो अवस्थामा रहेको बताउनु भएको छ । बुढिगण्डकी आयोजनाबाट धादिङको ६ वटा पालिकाका विभिन्न वडाहरु प्रभावित भएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

  • तोलामा तीन हजार पाँच सयले घट्यो सुन

    तोलामा तीन हजार पाँच सयले घट्यो सुन

  • गजुरीका गृहिणी महिलाहरुलाई मौरीपालन तालिम

    गजुरीका गृहिणी महिलाहरुलाई मौरीपालन तालिम

  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

    धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

  • समाचार
    तासको घर

    तासको घर

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    तोलामा तीन हजार पाँच सयले घट्यो सुन

    तोलामा तीन हजार पाँच सयले घट्यो सुन

    गजुरीका गृहिणी महिलाहरुलाई मौरीपालन तालिम

    गजुरीका गृहिणी महिलाहरुलाई मौरीपालन तालिम

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0