Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

दोस्रो नगर प्रहरी दिवसको अवसरमा धादिङबेसीमा प्रभातफेरी सहित सम्मान कार्यक्रम सम्पन्न

११८० पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन १, सोमबार (३ साल अघि)
दोस्रो नगर प्रहरी दिवसको अवसरमा धादिङबेसीमा प्रभातफेरी सहित सम्मान कार्यक्रम सम्पन्न

धादिङ,१ फागुन
दोस्रो नगर प्रहरी दिवसको अवसरमा सोमबार धादिङबेसीमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । नगर प्रहरी दिवसको असरमा प्रभातफेरी,झण्डोतलन तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो।कार्यवाहक नगर प्रमुख राजन बराईलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद रिजाल,कार्यपालिका सदस्यहरु,सरोकारवाला निकायका प्रमुख एवंम प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

वि.स.२०७५सालमा एक जना नगर प्रहरीबाट सुरु गरिएकोनगर प्रहरीमा अहिले १० जना कार्यरत रहेका नगर प्रहरी प्रमुख तेज बहादुर लामिछानेले जानकारी दिनुभयो ।नगरपालिका भित्रको सार्वजनिक सम्पत्ती रक्षा गर्नु,विपदको बेलामा उद्धार कार्यमा खट्टीनुपर्ने,जनप्रतिनिधि तथा कर्मचारीको सुरक्षा गर्नु र नगरपालिका भित्र हुने आपराधिक घट्ना रोक्नुनै नगर प्रहरीको काम भएको लामिछानेले बताउनुभएकोछ।

No description available.

नगर प्रहरी दिवसको अवसरमा बिहान ७ बजेबाट बजार क्षेत्रमा सचेतना मुलक प्रभातफेरी गरिएको छ।प्रभातफेरीमा नगर पालिकाका जनप्रतिनिधि,कर्मचारी,नेपाल प्रहरी,विद्यार्थी लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रममा प्रमुख अतिथी तथा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले नगर प्रहरीसँग मिलेर काम गर्न आफु तयार रहेको बताउनुभयो।

No description available.

नगरपालिका भित्र हुने आपराधिक घट्ना रोक्न र शान्ति सुव्यवस्था काम गर्नको लागि आफुहरु सँगसगैँ काम गर्नको लागि आग्रह गर्नुभएको छ ।यसैगरी कार्यक्रमका सभापति तथा कार्यवाहक मेयर राजन बराईलीले नगर प्रहरीको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि अझै राम्रो काम गर्नको लागि आग्रह गर्नुभयो।दिवसको अवसारमा उत्कृष्ट काम गरेबाट नगर प्रहरी जवान रामबहादुर थापालाई सम्मान गरिएको छ ।

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0