Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

घरघरमा पानिको धारा आएपछि ढोलाबासीमा खुसियाली, नागरिकहरु भन्छ्न, “बर्षौदेखीको सपना पुरा भयो”

२६२६ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २९, आईतबार (३ साल अघि)
घरघरमा पानिको धारा आएपछि ढोलाबासीमा खुसियाली, नागरिकहरु भन्छ्न, “बर्षौदेखीको सपना पुरा भयो”

धादिङ,२९ माघ ।
रोटरी क्लब अफ नारायणी मिडटाउनले स्थानियलाई पुर्सु खानेपानी आयोजना हस्तान्तरण गरेको छ । एक करोड ८५ लाख लागतमा सम्पन्न भएको पुर्सु खानेपानी एक कार्यक्रम बिच शनिवार स्थानीयलाई हस्तान्तरण गरिएको हो।
रोटरी क्लब र ज्वालामुखी गाउपालिकाको संयुक्त सहयोगमा भएको खानेपानी आयोजनाबाट वडा नम्बर ४ का २ सय ५० घर धुरिका १२ सय ५० जना लाभान्वित भएकाछन् ।

No description available.

घर घरमा पानीको धारा आएपछि धादिङको ज्वालामूखी गाउँपालिका ४ का स्थानीयबासी खुसी भएका छन् ।खानेपानी लिनको लागि ४ घण्टा लाईन बस्नु पर्ने पुर्ण प्रसाद नेपाल घरमै खानेपानीको धारो आए पछि निकै खुसी देखिन्छन् ।खानेपानीको सुविधा भएपछि गाउँको स्वरुप नै फेरिए जस्तो लागेको उहाँले बताउनुभयो । रातीको १२ बजे पनि एक गाग्री पानी लिन जादाँको दुःख, कहिले त पालो नपाएर १/२ घण्टा कुर्नु पुथ्र्याे । अहिले आँगानमा झरेको स्वच्छ खानेपानीले खानको लागि मात्र नभएर उहाँले करेसा बारीलाई पनि हराभरा बनाउनु भएको छ । घरमा पानीको धारो आएपछि घरको अन्य काममा ५० प्रतिशत सहयोग पुगेको स्थानीय ज्ञान नारायण श्रेष्ठले बताउनुभयो ।

No description available.

वर्षाैदेखि खानेपानीको समस्या थियो । उहाँ भन्नुहुन्छ–“रातको समयमा डर लागि लागि पानी लिन जानु पथ्र्याे । खानेपानीकै लागि धेरै समय खर्च हुन्थ्यो । तर अहिले घरमै धारो छ । समयको पनि बचत, दुःख पनि कम भएको छ ।”खानेपानी आयोजना सम्पन्न गर्नु ठूलो कुरा होइन ।सहज र निरन्तर रुपमा भोलिका दिनमा खानेपानी व्यवस्थापन गर्न ध्यान दिन आवश्यक रहेको संघिय सांसद रामनाथ अधिकारीले बताउनुभयो ।स्थानियले चासो देखाए आगामी दिनमा उनीहरुको लागि आवश्यक सहयोग गर्ने अधिकारीले बताउनु भएको छ ।

No description available.

यस्तै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले खानेपानीको मुहानमा समस्या आए स्थानीय सरकारले जिम्मा लिने र खानेपानी उपभोक्ता समितिले समयमै जानकारी गराउन र संरक्षणमा गर्न स्थानीयलाई आग्रह गर्नुभएको छ । रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष स्वेता उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको खानेपानी हस्तान्तरण कार्यक्रममा संघीय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%४%२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0