Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

चिल्ड्रेनपार्क आवासीय माविमा जारी तीन दिने खेलकूद महोत्सव आज पनि जारी,३९ स्वर्ण सहित ब्लु हाउस शिर्ष स्थानमा

१६५० पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २३, सोमबार (३ साल अघि)
चिल्ड्रेनपार्क आवासीय माविमा जारी तीन दिने खेलकूद महोत्सव आज पनि जारी,३९ स्वर्ण सहित ब्लु हाउस शिर्ष स्थानमा

धादिङ,२३ माघ ।
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा जारी तीन दिने खेलकूद महोत्सवको दोस्रो दिन आज विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। सोमबार सम्मको नतिजा अनुसार ३९ स्वर्ण सहित ब्लु हाउस शिर्ष स्थानमा उक्लिएको छ।आईतबार भएको खेलमा रेड हाउसले लिड गरेको थियो।तर सोमबार सम्मको नजिता आउदा रेड हाउसलाई ९ स्वर्णले पछि पार्दै ब्लु हाउस शिर्ष स्थानमा उक्लिएको हो।

May be an image of 1 person, child, standing and outdoors

सोमबार आज कक्षा ७,८ र ९ कक्षाका छात्रा छात्र फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।छात्रा तर्फमा ग्रीन हाउस प्रथम भएको छ भने छात्र तर्फ ब्लु हाउस प्रथम भएको छ ।यसैगरी कक्षा १ देखी ३ सम्मका बालबालिकाहरुबिच बेलुन फुटाई,पुलिङ टेल, ५० मिटर दौड,रिले दौड,डोरी तान्ने खेल र जीके दौड सम्पन्न भएको छ ।यसैगरी कक्षा ४,५ र ६ कक्षाका बालबालिकाहरुबिच कागती रेस,डोरी तान्ने खेल र सियोमा धागो राख्ने खेल सम्पन्न भएको छ ।

May be an image of standing and outdoors

आईतबार र सोमबार भएको खेलमा ब्लु हाउसले ३९ स्वर्ण,२२ रजत र ९ कास्य सहित शिर्ष स्थानमा रहेको छ।यसैगरी रेड हाउसले ३० स्वर्ण,२६ रजत र १४ कास्य सहित दोस्रो स्थानमा रहेको छ ।१९ स्वर्ण,२७ रजत र १५ कास्य सहित यल्लो हाउस तेस्रो स्थानमा र ८ स्वर्ण,२१ गजत र ८ कास्य सहित ग्रीन हाउस चौथो स्थानमा रहेको छ ।

May be an image of 1 person, standing and outdoors

महोत्सवको अन्तिम दिने भोली बेलुन फुटाई,ईटिङ रेस,आलु संकलन खेल,१ सय मिटर दौड,२२ मिटर दौड,रिले दौड,ज्याबलिङ र सटपुट खेलहरु हुने विद्यालयका खेलकूद व्यवस्थापन समितिका सदस्य केशव श्रेष्ठले जानकारी दिनुभयो ।

May be an image of 1 person and outdoors

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0